FAQs Complain Problems

समचार

आगलागिजन्य तथा मनसुनजन्य विपदहरुलाई राहत अनुदानको लागि सम्वन्धित वडा कार्यालयको सिफारिस पत्रको नमुना

पत्र सं.                                मितिः
चलानी नं. :

विषयः राहत उपलब्ध गराउने सम्वन्धमा।

श्री प्रमुख प्रशासकीय अधिकृतज्यू
सिलीचोङ गाउँपालिका
ताम्कु
, संखुवासभा।

     प्रस्तुत विषयमा सिलीचोङ गाउँपालिका वडा नं. ....... मा विभिन्न मितिमा आगलागिजन्य/मनसुनजन्य विपदबाट भएका क्षतिहरुको इलाका प्रहरी कार्यालय........... संखुवासभाको सर्जमिन मुचुल्का अनुसार तपशिल बमोजिमको पिडितहरुलाई सिलीचोङ गाउँ कार्यपालिकाको विपद ब्यवस्थापन तथा कोष सञ्चालन कार्यविधि २०७५ को दफा १४ को उपदफा ....... अनुसार निवेदकहरुलाई राहत अनुदान रकम उपलब्ध गराउन सिफारिस साथ अनुरोध छ।
तपशिलः

क्र. सं.

नाम

ठेगाना

क्षतिको किसिम

खाता नं.

कैफियत

 

 

 

 

 

 

 

नोटः नागरिक्ताको फोटोकपि यसै पत्रसाथ संलग्न राखि पठाएको।

.................
वडा अध्यक्ष

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: